काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सर्लाही जिल्ला साबिक हरिपुर गाउँपालिका वडा नं.९ घर भई हाल हरिपुर नगरपालिका वडा न. ०१ बस्ने ३४ वर्षीय नरेन्द्र प्रकाश सुबेदी सो कसुरमा पक्राउ परेका हुन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७९/११ /२० गते पक्राउ अनुमति जारी गरेको थियो । उनलाई नागार्जुन नगरपालिका, स्युचटारबाट मिति २०७९/०२/१० गते पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत जनसेवा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्