×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१७ खर्ब ९३ अर्बको बजेट, चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१७ खर्ब ९३ अर्बको बजेट, चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्बको आकारको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ आकारको बजेट ल्याएका हुन् ।

सरकारले बजेट चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरिएको छ भने पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड बिनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा जाने विभिन्न शिर्षकको अनुदान तर्फ प्रदेश ४ खर्ब २९ अर्ब विनियोजन गरिएको छ । बजेटको स्रोतमा राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, बैदेशिक अनुदान ५५ अर्ब ४६ करोड उठाउने लक्ष्य राखिएको छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी