×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक लिमिटेडद्वारा सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा, १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद दिने

PRIME CA

सिद्धार्थ बैंक लिमिटेडद्वारा सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा, १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद दिने

२० मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १५% लाभाांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १२% बोनस सेयर र ३% नगद गरी कुल १५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताहरुले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: