Skip to content
LAXMI SUNRISE BANK

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीद्वारा लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा, बोनस र नगद कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई  १०.५३% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले ७.३७% बोनस सेयर र ३.१६% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK