×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३०% बोनस सेयर दिने, साथमा बोनसमा लाग्ने करसमेत छुट पाइने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३०% बोनस सेयर दिने, साथमा बोनसमा लाग्ने करसमेत छुट पाइने !

Artha Sarokar

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ३०% बोनस सेयर दिने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समिति बैठकले ३०% बोनस सेयर दिने निर्णय गरेको हो । साथै संस्थाका लगानीकर्ताले बोनसमा लाग्ने करसमेत छुट पाउने भएका छन् । 
कम्पनीले हाल कायम चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँको आधारमा ३०% बोनस सेयर दिने निर्णय गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी