काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दुई पदको लागि कर्मचारी माग गरेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशित गदैं वरिष्ठ सहायक र सुपरभाईजर पदका लागि कर्मचारी माग गरेको हो ।
शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर डिग्रीका साथै अधिवक्ता लाइसेन्स लिएको हुनुपर्ने जनाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ३२ गते भित्र बैंकको बेभसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्