×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकमा रोजगारी, माग्यो विभिन्न १५२ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

PRIME CA

कृषि विकास बैंकमा रोजगारी, माग्यो विभिन्न १५२ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

२४ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं ।  कृषि विकास बैंक लिमिटेडले १५२ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले स्थायी पदपूर्तिका लागि १५२ जना कर्मचारी भर्ना गर्ने भएको हो । लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

बैंकले शुक्रबार एक सूचना प्रकाशित गदैं ५ अधिकृत, ४७ व्यवसाय अधिकृत, १७ कम्युटर अधिकृत, तीन सिभिल इन्जिनियर र १२ कर्जा अधिकृत मागेको छ । त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखापालका लागि दरखास्त आह्वान भएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १२ भित्र आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: