×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Forex Today : मंगलबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

Artha Sarokar

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा तोकेको छ भने बिक्रीदर पनि ११८ रुपैयाँ ७९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी