×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाबलम्बन लघुवित्तको १७ लाख ९१ हजार ७०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वाबलम्बन लघुवित्तको १७ लाख ९१ हजार ७०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

Artha Sarokar

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको शुक्रबार १७ लाख ९१ हजार ७०० कित्ता कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सोही बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी