Skip to content
LAXMI SUNRISE BANK

जाल्पा र महिला सामुदायिक लघुवित्तको एकीकृत कारोबार मंसिर १६ गतेदेखि हुने ! (सूचनासहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार मंसिर १६ गतेदेखि सुरु हुने भएको छ । संस्थाले एक सुचना जारी गर्दै एकीकृत कारोबार मंसिर १६ गतेदेखि सुरु हुने जानकारी दिएको हो । मर्जरपश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने संस्थाले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK