Skip to content
LAXMI SUNRISE BANK

Forex Today : आइतबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा तोकेको छ ।बिक्रीदर भने ११८ रुपैयाँ ७९ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ८९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ । 
पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०४ पैसा र बिक्रीदर २९ रुपैयाँ १९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK