×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, ग्राहकहरुलाई आकर्षक छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, ग्राहकहरुलाई आकर्षक छुट

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ ।

अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी