×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

PRIME CA

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ५१ हजार कित्ता ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले यसअघि ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्ने भनेकोमा बढाएर ५१ हजार ३१६ कित्ता  निष्काशन गर्ने जनाएको हो । 
एफपीओ निष्काशनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ । अब कम्पनीको एफपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: