Skip to content
LAXMI SUNRISE BANK

अरुण कावेली पावरको ५.७१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, मंसिर २२ गते साधारणसभा बोलायो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण कावेली पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५.७१% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछिको मूल्य २५४ रुपैयाँ निर्धारण भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । 
कम्पनीले मंसिर २२ गते बस्ने साधारणसभाको लागि शुक्रबार मंसिर १२ गते बुक क्लोज गरेको छ । जसअनुसार बिहीबार मंसिर ११ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK