×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ क्यापिटलको हकप्रद सेयरमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ क्यापिटलको हकप्रद सेयरमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म पाईन्छ भर्न ?

Artha Sarokar

५ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ क्यापिटलको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । कम्पनीले साउन १ गतेदेखि हकप्रद सेयर बिक्रीमा ल्याएको हो । अब यस हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

क्यापिटलको २०७८ कार्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भए बमोजिम साविक सेयरधनीहरुलाई १ सेयर बराबर १ सेयरको अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा २० लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

उक्त सेयरमा आवेदन दिने आज अन्तिम दिन भएता पनि सेयरधनीहरुको अनुरोधलाई ध्यानमा राखी आवेदन दिने समय थपिएको क्यापिटलले  जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी