×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

५ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  कुमारी बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र जारी गर्न भदौ १ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाएको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।

कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ । उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने भएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी