Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा सिभिल लघुवित्तको १ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार संस्थाको १०० प्रतिशत अर्थात १ लाख ४१ हजार १४० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK