×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुमको उद्धघाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महेन्द्रनगर कंचनपुरमा डिशहोम फाईवरनेटको सह-वितरण सोरुमको उद्धघाटन

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह-वितरण सोरुमको सुभारम्भ गरेको छ । सोरुमको उद्धघाटनमा डिशहोमका तर्फवाट रिजनल सेल्स म्यानेजर जे बि गुरुङ, एरिया सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ । श्रावन २६ गते देखी डिशहोम फाईवरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सुरु गरिएको कम्पनीले जनाएको छ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार ईन्टरप्राईजले अब अझ बढी ग्राहकहरुमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिएका हुन्।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी