
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र १० औं तहमा बरिष्ठ सहायकदेखि नायब महाप्रबन्धकसम्मको पदमा ४५ जना कर्मचारी माग गरेको हो । कम्पनीले अनलाईनबाट आवेदन दिन पाइने व्यवस्था गरेको जनाएको छ । उक्त पदहरुमा मंसिर ३० गतेसम्म र दोब्बर दस्तुर बुझाई पुस ९ गतेसम्म आवेदन पाइनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्