×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वन रक्षकले सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियारले हाल्यो विशेष अदालतमा मुद्दा

PRIME CA
GLOBAL IME BANK

वन रक्षकले सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियारले हाल्यो विशेष अदालतमा मुद्दा

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  •  अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग रु १२ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग वन रक्षकले घुस लिएको समेत पुष्टि भएको छ । आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: