×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजाजको ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ योजना सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजाजको ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ योजना सार्वजनिक

२२ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बजार थ्री ह्विलर्सको वितरक कम्पनी हंसराजहुलास चन्द्र एण्ड कम्पनीले दशैं, तिहारलाई लक्षित गरी छुट योजना घोषणा गरेको छ । ‘यसपालीको चाड, उपहारसँगै स्वरोजगार’ छुट अभियानमा बजाज री बीएस ६ र बजार म्याक्सिमा सी को खरिदमा ३२ इन्चको हिमस्टार लिड स्मार्ट वा सामसङ एफ २२ स्मार्ट फोन पाइने कम्पनीले जनाएको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक, अभिमन्यु गोल्छाले भने, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ । उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजार म्याक्सिमा सी वा बजाज री बीएस ६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’

कम्पनीको लक्ष्यले मानिसहरूलाई आफ्नै देशमा तीन पांग्रेमार्फत स्वरोजगार बन्न प्रेरणा दिनेपनि गोल्छाको भनाइ छ । उपहार योजना सीमित अवधिका लागि मात्रै मान्य हुने पनि कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी