काठमाडौं । अवैध संरचना हटाउने अभियानमा लगातार खटिएको काठमाडौं महानगरपालिकाले बुधबार बसुन्धारा क्षेत्रमा डोजर चलाएको छ । महानगरपालिकाको नक्शापासबिनै बनाइएका घर, टहरा र सडक एरियामा पर्ने कम्पाउण्ड भत्काएको हो ।
महानगरपालिकाले सो क्षेत्रमा पैदलमार्ग कब्जा गरी व्यापार संचालन नगर्न समेत चेतावनी दिएको छ । पछिल्लो समयमा महानगरपालिकाभित्र अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउने अभियानमा महानगरका मेयर बालेन्द्र शाह आफै लागि परेका छन् ।
अहिले काठमाडौंमा अवैध रुपमा बनाइएका संरचना हटाउने अभियान तिव्र गतिमा चलिरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्