Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, को हुन् उनी ?

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौँको सामाखुसीमा बस्ने २९ बर्षीय पुरुषोत्तम अधिकारी पक्राउ परेका हुन् ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK