×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंको अवसरमा मोकोबाट फ्लाईट टिकेट खरिद गर्दा १०० प्रतिशत क्यासब्याक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैंको अवसरमा मोकोबाट फ्लाईट टिकेट खरिद गर्दा १०० प्रतिशत क्यासब्याक

Artha Sarokar

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आगामी चाडपर्व दशैं, तिहार र छठलाई ध्यानमा राख्दै, मोको डिजिटल वालेटले सेप्टेम्बर ४ देखि नोभेम्बर ५, २०२२ सम्म ‘उडानमा उमङ्ग, लान्छौ हामि गोसाइँकुण्ड’ अभियान सुरु गरेको छ ।

उक्त अभियानमा मोकोका प्रयोगकर्ताहरुले फ्लाईट टिकट खरिद गर्दा हरेक दिन एक प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक पाउनेछन् । साथै यस अभियान भरी टिकेट काट्ने मध्ये १० भाग्यशाली बिजेताले हेलिकप्टरमा गोसाइँकुण्ड घुम्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

मोकोमा १९ वटा बैंक तथा वित्तिय संस्था आवद्ध रहेको र उक्त बैंकहरुको भिसा कार्ड तथा क्रेडिट कार्डहरु लिङ्क गरी उडान टिकट तथा बिजुली, खानेपानी, इत्यादिको भुक्तानी गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी