×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर ५ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर ५ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८- ०५ गते शुक्रबार । नोभेम्बर २०, २०२० । कार्तिक शुल्क पष्ठी ।
सूर्योदय । ०६ : २८। सूर्यास्त। १७ : ०९
आजको राशिफल :
मेष – गरेका कामबाट राम्रै लाभ होला । 
वृष – आर्थिक क्षेत्रमा सङ्कट आउला । 
मिथुन – नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ला ।
कर्कट – नसोचेको ठाउँ बाट धन हात पर्नेछ । 
सिंह – खर्च बढ्न सक्छ ।
कन्या – आयआर्जन बढ्ला ।
तुला – आर्थिक पक्ष सुदृढ बन्ला । 
वृश्चिक – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिएला ।
धनु – मित्रबाट विशेष सहयोग मिल्नेछ । 
मकर – आर्थिक सङ्कट आउन सक्छ ।
कुम्भ – व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।
मिन – व्यापारमा फाइदा होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी