Skip to content
LAXMI SUNRISE BANK

इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त

अर्थ सरोकार

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् ।

कम्पनीको ७१औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK