×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको सेयर नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरिमा विकास बैंकको सेयर नेप्सेमा सूचीकृत

Artha Sarokar

२१ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकले लिलामी मार्फत बिक्रीमा ल्याएको १ लाख ९ हजार ८ सय ११ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले हकप्रदमा निष्काशन गरेर बिक्री नभएको सेयर साउन २६ गते देखि भदौ ३१ गते भित्र लिलामी मार्फत बिक्री गरेको थियो । बैंकले यसरी बिक्री गरेको सो सेयर सोमबार नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत संस्थापक शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी