×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइनेट इन्स्योरेन्सले गतवर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने, कहिले हुँदैछ वितरण ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनाइनेट इन्स्योरेन्सले गतवर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने, कहिले हुँदैछ वितरण ?

Artha Sarokar

२७ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गतवर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी