जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम गरेका छन् । आफ्ना प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गोमा कुँवरलाई २ हजार ६४२ मतले पछि पार्दै शाहीले अग्रता कायम गरेका हुन् ।
शाहीले ६ हजार ९२७ मत गणना हुँदा ४ हजार ९१ मत पाएका छन् । त्यस्तै, माओवादी केन्द्रकी कुँवरले १ हजार ४४९ मत पाएकी छिन् । यता नेकपा एमालेका रतननाथ योगीले ७९८ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् ।
राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र शाहीले पहिलो पटक संसदीय निर्वाचन लडेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्