×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

PRIME CA

इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ विजयी भएका छन् ।

आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । खड्काले २९ हजार ९०६ मत पाउँदा नेम्वाङले ३० हजार ३० मत ल्याउँदै जित सुनिश्चित गरेका हुन् ।

इलाम २ बाट यसअघि पनि नेम्वाङ नै निर्वाचित भएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: