×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘साइबर मनडे’ को अवसरमा बिजबजारमा ७५ प्रतिशतसम्मको छुट

PRIME CA

‘साइबर मनडे’ को अवसरमा बिजबजारमा ७५ प्रतिशतसम्मको छुट

१२ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले ‘Cyber Monday’ को अवसरमा विभिन्न क्याटेगोरी का सामानमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।

‘Cyber Monday’ को अवसरमा विश्वभरी अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरूको लागि विभिन्न छुट प्रदान गरिन्छ । बिजबजारले सो अवसरमा कम्प्युटर, ल्यापटप, अफिस सप्लाई, होम अप्लाईन्सेस, मोबाइल र अक्सेसोरिज जस्ता सामानहरूमा भारी छुट प्रदान गर्ने जनाएको छ ।

कम्पनीले Asus, MSI, Gigabyte, xLab, Canon, Brother, Samsung, LG, CG, Realme, Xiaomi जस्ता विशेष गरी युवा वर्गमा लोकप्रिय ब्राण्डहरूमा छुट ल्याउने भएको हो ।

सो योजना सम्बन्धी सम्पूर्ण जानकारी बिजबजारको वेबसाइट तथा एपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: