×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइओहरुलाई कोड अफ कन्डक्ट लागू गर्न राष्ट्र बैंकको निर्देशन

PRIME CA

सीइओहरुलाई कोड अफ कन्डक्ट लागू गर्न राष्ट्र बैंकको निर्देशन

१६ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोड अफ कन्डक्ट लागू गर्न निर्देशन दिएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशनमा संशोधन सार्वजनिक गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरुले पालना गर्नुपर्ने आचरण सम्बन्धमा सदाचार नीति (कोड अफ कन्डक्ट) तर्जुमा गरी लागू गर्नु पर्नेछ ।’ – निर्देशिकामा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: