×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्सद्वारा घातक रोगविरुद्ध दाबी भुक्तानी

PRIME CA

आइएमई लाइफ इन्स्योरेन्सद्वारा घातक रोगविरुद्ध दाबी भुक्तानी

अर्थ सरोकार

१६ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तुलसीपुरद्वारा विमा गरेका विमित डिल्ली राज पाण्डेलाई घातक रोग बिरुद्ध दाबी भुक्तानी गरिएको छ । तुलसीपुर शाखाले स्ट्रोक रोग भएका पाण्डेलाई घातक रोगको दाबी भुक्तानी वाफत रु सोह्र लाख हस्तान्तरण गरेको हो ।

स्ट्रोक भएका पाण्डेलाई क्षेत्रीय प्रबन्धक प्रेम प्रसाद तिमिल्सीनाद्वारा वीमाङ्क रकम सोह्र लाख बराबरको रकम हस्तान्तरण गरेका हुन । हाल पाण्डे उपचाररत अवस्थामा छन् । उक्त कार्यक्रममा बिमा समबन्धी महत्त्व र आवश्यकता बारे क्षेत्रीय प्रबन्धक प्रेम प्रसाद तिमिल्सीना र कमपनीका चिफ एजेन्सी मेनेजर MDRT किरण पुनले प्रकाश परेका थिए ।

बिमित डिल्ली राज पाण्डेले समेत कम्पनी प्रती कृतज्ञता प्रकट गर्दै जीवन बिमा सबैले गर्नु पर्ने कुरामा जोड दिएका थिए । तुलसीपुर स्थीत झरना रि-कन्डीशन एण्ड वर्कशपका संचालक समेत रहेका पाण्डेले आई.एम.ई लाईफ ईन्स्योरेन्स कम्पनीको ‘आई.एम.ई.धनवर्धन जीवन बिमा योजना’ २०७८/३/३० गते खरिद गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: