काठमाडौं । ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् । ट्वीटरका सीईओ एलन मस्कले ट्वीटर सम्बन्धी महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
एक अर्ब बढी अकाउन्ट डिलिट गर्ने घोषणा गर्दै अकाउन्ट डिलिट गर्नुको कारणसमेत उल्लेख गरेका छन् । ‘ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली गराउनका लागि करोडौं अकाउन्ट डिलिट गर्नुपरेको हो’– मस्कले ट्वीटरमा लेखेका छन् ।
कस्ता अकाउन्ट डिलिट हुन्छन् ?
ट्वीटरबाट डेढ अर्ब अकाउन्टहरु डिलिट गर्ने घोषणा गरेसँगै मस्कले कस्ता अकाउन्ट डिलिट हुन्छन् ? भन्ने विषयमा पनि प्रष्ट पारेका छन् । मस्कका अनुसार बर्षौंदेखि ट्वीटरमा लगईन नगरिएका वा कुनै पनि ट्वीट नगरिएका अकाउन्टहरु डिलिट हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्