काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइनस डेको अवसरमा ७ फेब्रुअरी देखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरी सम्म ‘बि आवर भ्यालेन्टाइनस’ नामक भ्यालेन्टाइनस विक योजना सञ्चालन गरिरहेको छ ।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पियन अन्तर्गतको ‘गिफ्ट फर हिम’ योजनामा ५५ प्रतिशत सम्म, ‘गिफ्ट फर हर’ योजनामा ५५ प्रतिशत सम्म, Fashion products: Love for fashion योजनामा ३० प्रतिशत सम्म, Electronic products: Love for gadgets योजनामा ३० प्रतिशत सम्म, Health and Beauty products: Love for self care योजनामा ३० प्रतिशत सम्म र Home decor and furniture: Love for comfort योजनामा ७० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले २ हजार माथिको खरिदमा रु २०० बराबरको भौचर पनि प्रदान गर्ने भएको छ जुन भौचर ग्राहकले ‘MAYALU’ कोड प्रयोग गरी २८ फेब्रुअरी भित्र प्रयोग गर्न सक्नेछन् । बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पियन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।
यो अफरका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार शपिङ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्