×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

१५ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं. ९ माछागढ बस्ने ३६ वर्षीय लिलाराम थारु सो कसुरमा पक्राउ परेका हुन् ।

उच्च अदालत तुल्सीपुर, नेपालगंजको मिति २०७९/०९/२८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा ५० लाख जरिवाना सजाय तोकिएसंगै उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलिले लुकिछिपी बसेको अवस्थामा फागुन १४ गते निजको घरबाटै पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका थारुले तोकिएको जरिवाना रकम तिर्न नसक्ने हुँदा अदालतको आदेशले जरिवाना रकम वापतको १० वर्ष कैद सजाय भुक्तानको लागी कारागार कार्यालय बर्दिया पठाईएको प्रहरीले जनाएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी