×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारसम्म मालपोत कार्यालयका सेवा बन्द, यस्तो छ कारण !

LAXMI SUNRISE BANK

तिहारसम्म मालपोत कार्यालयका सेवा बन्द, यस्तो छ कारण !

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिन्दुपाल्चोक । मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टी भएको छ । प्रमुखलाई कोरोना संक्रमण पुष्टी भए भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालयले सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो ।
र्यालयका निमित्त कार्यालय प्रमुख गोवद्र्धन ढकालद्वारा जारी विज्ञप्तिमा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी