×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी लक्षित छक्कापञ्जाको ‘विवादित डायलग’मा सेन्सर, संवाद म्युट गरियो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सहकारी लक्षित छक्कापञ्जाको ‘विवादित डायलग’मा सेन्सर, संवाद म्युट गरियो

Artha Sarokar

६ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चलचित्र ‘छक्का पञ्जा-४’ले सहकारीसँग सम्बन्धित विवादित संवाद ‘म्युट’ गरेको छ । सहकारी महासंघले चलचित्र बिकास बोर्डमा चलचित्रमा राखिएको सो सम्बादप्रति आपत्ति जनाउँदै उजुरी गरेपछि उक्त संवाद ‘म्युट’ गरिएको हो ।

महासंघले अघिल्लो हप्ता नै चलचित्र विकास बोर्डमा उक्त संवाद हटाउन आग्रह गर्दै निवेदन दिएको थियो । दुई हप्तामा १५ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको सो चलचित्रमा सो सम्बाद थुप्रैले हेरिसकेका छन् । केहि समय अगाडी सहकारीकर्मीहरुले खुलेरै सो डायलगको विरोध गरेका थिए । सो डायलग नहटाए फिल्म नै उतार्नुपर्नेसम्मको स्थिति आएपछि निर्माण पक्ष सो सम्बाद म्युट गर्न तयार भएको हो।

चलचित्र ‘छक्का पञ्जा-४’ दीपकराज गिरी, केदार घिमिरे, बुद्दि तामाङ, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी