काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले लाभांश प्राप्त गरेका छन् । लघुवित्तले आफ्ना सेयरधनीलाई दिने भनेको ११.०५२ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाइदिएको हो ।
कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । त्यस्तै, हालसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न लघुवित्तले आग्रह गरेको छ । लघुवित्तका अनुसार खाता अपडेट गरेलगत्तै लाभांश खातामा जम्मा हुनेछ ।
कम्पनीको फागुन ३० गते बसेको साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र ११.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने लघुवित्तले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्