- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०७- १८ गते मंगलबार। नवेम्बर २, २०२० । असोज कृष्ण तृतीया ।
सूर्योदय । ०६ : १५ । सूर्यास्त। १७ :१९
मेष – ऋण गरेरै भएनि सामान खरीद गरीनेछ, तर खनपीन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।
वृष – वित्तिय संस्थाबाट सहयोगपनि मिल्ने।
मिथुन – अनावश्यक ठाउँमा धन खर्च होला ।
कर्कट – कार्यमा सफलता मिल्ने ।
सिंह – व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभपनि हुने देखिन्छ ।
कन्या – वैदेशिक कार्य अघी बढ्ने।
तुला – कार्य सम्पादनमा समस्या आउला ।
वृश्चिक – दैनिक कार्यमा प्रगति हुने।
धनु – ताकेको कार्य पुरा होला ।
मकर – नयाँ कामको थालनी हुने।
कुम्भ – लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने।
मिन – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने।