
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन बैंकका सबै शाखा कार्यालय कार्तिक १४ गते (शुक्रबार) बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको सिस्टम अपग्रेसन हुने भएकोले सबै शाखा बन्द हुने जनाएको छ ।
बैंकको सबै शाखा बन्द भएपनि कार्डबाट हुने सबै भुक्तानी तथा एटिएम सेवा भने सूचारु हुने बैंकले जनाएको छ । उपभोक्ताले कार्डमार्फत वित्तीय कारोबार गर्न सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्