×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र डोच एण्ड डोरिस रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता, ग्राहकहरुलाई १५ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंक र डोच एण्ड डोरिस रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता, ग्राहकहरुलाई १५ प्रतिशत छुट

Artha Sarokar

२३ श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक र डोच एण्ड डोरिस रेस्टुरेन्टबीच श्रावण २२ गते सोमबारको मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं, पुतलीसडक स्थित Doech and Doris रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी