×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

Artha Sarokar

२६ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा भएको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको हो । फण्डले कर सहित १६ प्रतिशतकादरले हुन आउने रकम १३ करोड ७६ लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने जनाएको छ । विगत ३ वर्षमा फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गरेको छ । यो लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी