×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ कार्तिक ५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ कार्तिक ५ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । मिति २०७७-०७- ५ गते बुधबार। अक्टोबर २१, २०२० । असोज शुल्क पंचमी । 
सूर्योदय । ०५ : ०५ । सूर्यास्त। १७ : ३२
आजको राशिफल :

मेष – आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष – आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहने।

मिथुन – व्यक्तिगत कार्यमा सफलता मिल्ने।

कर्कट – काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने ।

सिंह – आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या – चिताएको कामले तीव्रता लिने।

तुला – वित्तिय संस्थाबाट सहयोग मिल्ने ।

वृश्चिक – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने।

धनु – यात्रामा मालसामानपनि हराउन सक्छ ।

मकर – नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योगछ ।

कुम्भ – शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

मिन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी