Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकले गर्यो २० प्रतिशत लाभांश दिने घोषणा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले  कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK