×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा जेठ २४ गते, सेयरधनीहरुका लागि छैन लाभांशको एजेन्डा

PRIME CA

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा जेठ २४ गते, सेयरधनीहरुका लागि छैन लाभांशको एजेन्डा

२१ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा जेठ २४ गते हुने भएको छ । सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले सभामा लाभांशको  छैन ।
जसअनुसार सेयरधनीको हात खाली हुने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा छ । यस्तै सभामा अन्य कुनै संस्थासँग गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: