×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको पनि सेयर कारोबार फुकुवा, बुझायो बार्षिक शुल्क !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको पनि सेयर कारोबार फुकुवा, बुझायो बार्षिक शुल्क !

Artha Sarokar

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले पनि बार्षिक शुल्क बुझाएको छ । बार्षिक शुल्क बुझाएसंगै नेपाल स्टक एक्सचेन्जले जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको  सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले आज एक सुचना जारी गर्दै उक्त कम्पनीको सेयर कारोबार फुकुवा भएको बताएको हो । बार्षिक शुल्क नबुझाएपछि नेप्सले आइतबार २५ कम्पनीको कारोबार शेयर कारोबार रोक्का गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी