×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिक नेपाल लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

PRIME CA
GLOBAL IME BANK

युनिक नेपाल लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

३१ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । भदौ ३० गते बसेको संस्थाको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९ ८० को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांशमध्ये कुल चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश रहेको छ ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: