Skip to content
LAXMI SUNRISE BANK

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जिते कोरोना, भन्छन् ‘अब नियमित काममा फर्किन्छु…’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले कोरोना संक्रमणलाई जितेका छन् ।  निर्देशक पौडेलले संक्रमण पुष्टी भएको १७औं दिनमा संक्रमण जितेका हुन् । होम आइसोलेसनमा बसेका पौडेलले घरेलु आयुर्वेदिक औषधी खाएरै संक्रमणलाई जितेका हुन् ।  
असोज ५ गते कोरोना संक्रमण पुष्टी भएका उनको आज आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो । साथै उनले आयुर्वेदिक औषधीबाहेक व्यायाम गर्ने, तातोपानी खाने गरेको बताए । पौडेलले अब नियमित काममा फर्किने पनि बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK