Skip to content
LAXMI SUNRISE BANK

विराटनगरमा थप एक संक्रमितको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ बजे विराटनगर-७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ  ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा ती वृद्धको रिपोर्ट पोजेटिभ आएपछि असोज २५ गतेदेखि नोबेलमा उपचाररत रहेको दाहालको भनाइ छ । मृतक पहिल्यैदेखि क्यान्सरको समस्याबाट पीडित रहेको अस्पतालले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK